किसानको समस्या सम्बोधन नगरे अनसन बस्ने सांसद अमनलाल
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । लेखा समितिको बैठकमा मंगलबार आफ्नो धारणा राख्दै सांसद












