समाचार Archives - Page 538 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पूर्व उपप्रधानमन्त्री गच्छदारसहित तीन सय बढीलाई पक्राउ पूर्जी

काठमाडौं- बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व उपप्रधानमन्त्री वजयकुमार गच्छदारसहित तीन सय जनालाई पक्राउ पूर्जी जारी गरेको छ। अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको बताउँदै ब्युरोले तीन सय जनाभन्दा बढीलाई

सबै मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाले किन बोलाए ?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाबही लगायत विषयलाई लिएर मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन् । छलफलका लागि बुधबार दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र

न्याय माग्दै मिलन पाण्डे सर्वोच्च अदालतमा

विवेकशील साझा पार्टीका तत्कालीन संयोजक मिलन पाण्डे सर्वोच्च अदालत जाने भएका छन्। पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले किर्ते माइन्युट पेश गरेका दाबी गर्दै पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने

कारबाहीमा परे मादक पदार्थ सेवन गरी धम्की दिने एसपी

सिरहा। नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादव र जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी हीराबहादुर पाण्डेबीच सरुवाको विषयमा भएको विवादपछि एसपी पाण्डे निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले

तोकियो राष्ट्रियसभा उम्मेदवारले गर्न पाउने खर्चको सीमा, कुन शिर्षकमा कति खर्च ?

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो। मंगलबार ९

योगेश भट्टराईले नै गरेका थिए नारायणहिटीभित्र रेस्टुरेन्ट बनाउने प्रस्ताव

काठमाडौँ- शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिएको छ । महिनामा जम्मा

सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ: नेता महर

धनगढी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् । प्रेस युनियन कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रदेश सरकार

आफूखुसी र मनलाग्दी भाडा उठाएर उपभोक्ता ठग्दै पठाओ

उपभोक्ताबीच लोकप्रिय बनेको राइड सेयरिङ (मोटरसाइकल र ट्याक्सी) सेवा राज्यको नियमन तथा नियन्त्रणबाहिर पुगेको छ। नयाँ प्रविधि एप्समार्फत चल्ने यो सेवा २०७४ सालदेखि सञ्चालनमा आएको हो। अहिले यस्तो सेवा दिन

देउवाविरुद्ध सशक्त बन्दै शेखर समूह, आज बृहत् भेला

काठमाडौं। नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका नेताहरूको आज (बुधबार) बृहत् भेला बस्दै छ । हालै सम्पन्न १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी डा. कोइराला पक्षका नेताहरूको अलग छलफल हुन लागेको हो।

भारत भ्रमणमा प्रधानमन्त्री देउवाको कार्यतालिका यस्तो छ

काठमाडौं- प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । पुस २६ गते भारत भ्रमणमा जान लागेका देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्नेछन् । विश्वका

आजदेखि लगातार हिमपात र वर्षा हुने, हवाई र कृषि क्षेत्र प्रभावित

काठमाडौं । आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मंगलवार रातीदेखि पश्चिमी नेपालबाट प्रबेश गरेको पश्चिमी न्यून चापीय

न्यायपालिका शिथिल हुँदा सडकले विस्थापन गर्नसक्छ: कल्याण श्रेष्ठ

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनको शासन कमजोर भयो भने गरिबी, भ्रष्टाचार र कुशासन बढ्ने बताएका छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ लद्वारा आयोजित स्वर्गीय गणेशराज शर्मा स्मृति व्याख्यान शृंखला अन्तर्गत ‘नेपालमा