समाचार Archives - Page 537 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सरकारले दियो उखु किसानलाई राहत

काठमाडौं । सरकारले उखुको मूल्य बढाएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो । मन्त्रिपरिषद्ले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको छ ।

रामचन्द्र पौडेलको पद खोसियो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बसेको छ । बुधबार सिंहदरबार अगाडिको बसेरा होटलमा नेता शेखर कोइरालाले आफूनिकट नेतारकार्यकर्तासँग छलफल गरेका हुन् । छलफलमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित

दासत्व स्वीकार गरेर एमसीसीको सहयोग लिन्नौँ: महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृह जिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले

मलाई कोरोना किन नलागेको भन्दै ओलीले माने आश्चर्य

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीले आफूलाई कोरोना संक्रमण किन भएन भन्दै आश्चर्य मानेका छन् । उनले आफूमा इम्युन सिस्टम निकै कमजोर भएको बेला पनि हजारौँको भीडमा जाँदा पनि कोरोना नलागेको

‘फेरि देश घुम्दैछु, कार्यकर्ताको शिर झुक्न दिन्न’

काठमाडौं- कांग्रेस नेता शेखर कोइरालाले तीन तहको निर्वाचनका सन्दर्भमा फेरि देश दौडाहा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल

शेखरले देउवालाई दिए पार्टी दुर्घटना हुनसक्ने संदेश

काठमाडौँ- कांग्रेस नेता शेखर कोइरालाले बुधबार काठमाडौंमा आफ्नो समूहको भेला गरेका छन् । कोइरालाले बोलाएको यो भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू

मन्त्री र सचिवसँग प्रधानमन्त्री देउवा असन्तुष्ट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवा छिटो छरितो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार मन्त्री र सचिवसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले जनतालाई छिटो छरितो सेवा दिन

शिक्षामन्त्रीले दिए बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी

काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको निर्देशनमा मन्त्रालयको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूलाई कारबाही

काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मामाथि ठगीमा मुद्दा चलाउने तयारी

काठमाडौं- काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही हुने भएको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा तानिएको नोवेल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही

देउवालाई ओलीको संदेश: दुई सर्त पुरा गरे संसद खोल्छौँ, एमसीसी पारित गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवासंग दुई सर्त राखेको खुलेको छ । ओलीले आफू अमेरिकी सहयोग परियोजना एमसिसीसँग भएको सम्झौता कार्यान्वयनमा सकारात्मक

एमालेले राप्रपासँग गठबन्धन गर्ने

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा एक्लो बनेपछि एमालेले राप्रपासँग सहकार्य गर्ने भएको हो । राष्ट्रियसभा निर्वाचनमा निर्णायक मतभार बोकेको

यदुलाल खरेल राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयले नै आफू मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृतमा