समाचार Archives - Page 51 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय दु:खद-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । आफ्नो ७२औं जन्मदिनको अवसरमा बालकोटमा आयोजित विशेष कार्यक्रममा ओलीले हिंसा दिवसलाई राष्ट्रिय

भीम रावलले नेताहरूलाई भने- लज्जास्पद र निन्दनीय

नेकपा एमालेका नेता भीम रावलले नेपालको राष्ट्रपति को हुने भनेर विदेशीले नाम दिन थालेको टिप्पणी गरेका छन्। आगामी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच गलतफती भइरहेका बेला एमाले नेता

राष्ट्रपति नपाए एमालेले सरकार छाड्ने

नेकपा एमालेका सचिव योगेश भट्राइले पुष १० को सहमति अनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको

देशले क्रिकेट जित्यो, मैले कति योगदान गरेँ थाहा छैन- सन्दीप लामिछाने

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज कब्जा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछानले देशले क्रिकेट जितेकाे प्रतिक्रिया दिएका छन् । उनले प्रतियाेगितामा आफूले के कति

रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्करी

नवलपरासी-पश्चिम नवलपरासीमा अवैध काठको तस्कारी दिन प्रतिदिन बढ्दै गएको छ। हिजोमात्र रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी गर्दा पुलिसले

प्रमोद खरेलले उजुरी दिएपछि सुवास रेग्मी पक्राउ

काठमाडौं- विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । थाइल्याण्डबाट स्वदेश फर्कने क्रममा उनलाई साइबर व्युरोको टोलीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ

चन्द्र भण्डारी स्वास्थ्य अपडेट- भेन्टिलेटर हटाइयो, अवस्था सामान्यतर्फ

काठमाडौँ – ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको अवस्था स्वास्थ्य सामान्यतर्फ गइरहेको

महन्थ ठाकुर राष्ट्रपति बन्ने दौडमा, ओलीले दिए ‘लिफ्ट’

सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिको उम्मेदवार बन्न सक्रियता

राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।

रसुवा कारागारमा पुस्तकालय तथा निशुल्क स्वास्थ्य शिविर

रसुवा/फागुन- एक सामाजिक संस्था टिम नेपोले कारागार कार्यालय रसुवामा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच पुस्तकालय स्थापना गर्दै दुई दिने नि:शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ

समाजवाद उन्मुख राज्य निर्माण आजको राष्ट्रिय कार्यभार हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप

एमालेका ८१ जना नेतामाथि कारबाही सिफारिस

काठमाडौं : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस