समाचार Archives - Page 49 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

परिचय पत्र नबोके राष्ट्रपति निर्वाचनमा भोट हाल्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले यही आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट

पाल्हीनन्दनमा आगो लाग्दा लाखौंको क्षती

रंजीत शर्मा/नवलपरासी पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं २ हरपुरमा आगो लाग्दा लाखौंको क्षती भएको छ । पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने भगवति केवटको घरमा आगो लागेको हो। चुलोमा

७० वर्ष उमेरहद हटाएर अध्यक्ष बनाए एमालेमा फर्किने बामदेवको प्रस्ताव

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको विधानबाट उमरहद सच्याएर आफुलाई अध्यक्ष बनाउने सर्त राख्दै एमालेमा फर्किने प्रस्ताव गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मन्त्री मोदीले भने- हाम्रा कर्मचारीलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको रूपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री

ओलीलाई देउवाको पत्र- अब हामी सहमति गरौँ, लोकतन्त्र जितहार मात्रै होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत् प्रतिष्पर्धाको अनुरोध गरेका छन् । हिजो एक पत्र पठाउँदै देउवाले

पल शाह रिहा हुने, उच्च अदालतले दियो पूर्ण सफाई

काठमाडौं । कलाकर पल शाहलाई उच्च अदालत पोखराले जबरजस्तीकरणीको अभियोगमा पुर्ण सफाई दिएको छ। शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको

एमालेको सचिवालय बैठक बस्दै, “बोल्ड” निर्णयको तयारी

एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो। आज बैठकले राष्ट्रपतिमा एमालेको उम्मेद्वारी रहने नरहने र सरकारबारे पनि ठोस

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेक छ । शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेक हो । सभापति शेरबहादुर

समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरियो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय गरेको छ। शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका

उपेन्द्र यादव उपराष्ट्रपति बन्ने पक्का

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने आठ दलबीच सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले जसपालाई दिने सहमति गरेको हो। आठ दलको बैठकबारे जानकारी

सरकारबाट बाहिरिने एमालेको तयारी

काठमाडौं- आठ दलको नयाँ गठबन्धन बनेपछि नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गर्दै नयाँ गठबन्धन बनाएपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।

नयाँ समीकरणमा कांग्रेसको हैसियतको सम्मान हुनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन्। नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा :