समाचार Archives - Page 48 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रधानमन्त्री प्रचण्ड भेट्न विप्लव र प्रकाण्ड बालुवाटार पुगे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। भेटमा पछिल्लो विकसित देशको राजनीतिक

ऋषि धमलालाई ‘पटमूर्ख’को उपाधि प्रदान

जनकपुर । जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहलाई महामुर्ख र सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा साहलाई ‘महामुर्ख’

एमालेका दुई सचिव प्रचण्डको पक्षमा खुले

काठमाडौं- नेकपा एमालेका दुई सचिव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा खुलेका छन् । हाल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेका दुई पदाधिकारी प्रचण्डको पक्षमा खुलेका हुन् । माओवादी केन्द्रका

दुर्गा प्रसाईका सहयोगी पक्राउ

चितवन- दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्। उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको हो। थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर त्यहिबाट पक्राउ

सर्वोच्चको पूर्णपाठपछि अब के हुन्छ रवि लामिछानेको राहदानीको मुद्दा ?

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको कसूर कानून अनुसार निरूपण हुनुपर्ने विषय भन्दै अनुसन्धान गर्न सक्ने बाटो खोलिदिएको छ। लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा

प्रधानमन्त्री प्रचण्डले अब डिजेल र पेट्रोलवाला गाडी नचढ्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म

नेपाल बार एसोसिएसन पनि प्रचण्डको पक्षमा खुल्यो

काठमाडौँ । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी रहेको बताएको छ । नेपाल

निर्वाचनको तयारी पुरा : ३ बने मतदान सकिने, साँझ नतिजा

फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । ‘निर्वाचनको पूर्ण तयारीमा छौँ । मतपत्र छपाइ सकेर अधिकृतको कार्यालयमा पठाएका छौँ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

बुधबार बिहानै काठमाडौं आइपुग्न सत्तारुढ आठ दलका सांसदहरूलाई निर्देशन

काठमाडौं– सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि

प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वार हो- मेटमणि चौधरी

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वारको संज्ञा दिएका छन्। मंगलबार फेसबुकमार्फत् उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको

रविको मुद्दाको फैसला पूर्णपाठ सार्वजनिक, राहदानीको विषयमा थप उल्लेख गरिरहन नपर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको छ। गत माघ १३ गते सर्वोच्चले लामिछानेले नेपालको नागरिकता पुनः प्राप्ति गर्नुपर्ने

प्रचण्डको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि नेपाली कांग्रेस प्रचण्डको पक्षमा खुलेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै