समाचार Archives - Page 477 of 3424 - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एमालेमा भट्टको मनोमानी : आफ्नै भाइलाई नगर कमिटीको

कैलालीको गोदावरी नगर कमिटीको अध्यक्षमा एमालेका सचिव लेखराज भट्टले आफ्नै भाइको नाम घोषणा गरिदिएपछि खैलाबैला भएको छ । विधि र प्रक्रियाविपरीत भट्टले आफ्नै भाइलाई अध्यक्ष बनाएको भन्दै प्रतिनिधिले बन्दसत्र समेत

देउवा सरकारबाट जनताका सबै अपेक्षा पुरा हुँदैनन्: विश्वप्रकाश शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरू पूरा हुन नसक्ने पनि बताएका छन्। साथै उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको

कुकुरको पुच्छर सोझिएला एमाले सुध्रिएन भन्दै एमालेका नेता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं- सिन्धुपाल्चोकमा एमालेका पुराना नेता सुवास कर्माचार्य माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर प्रवेश गरेका छन्। नेकपा एमालेमा ‘बा’ संस्कृति बढेको भन्दै पार्टी छाडेका उनी बुधबार समाजवादीतिर प्रवेश गरेका हुन्। काठमाडौंमा

देउवा, प्रचण्ड र नेपालबीच नयाँ सहमति: एमसीसीका कारण गठबन्धन नटुट्ने

काठमाडौं- एमसीसी परियोजना कार्यान्वयन गर्ने/नगर्ने भन्नेबारे बाहिर आइरहेका विषयमा सत्तागठबन्धनका प्रमुख तीन नेताहरूबीच छलफल भएको छ। एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका

एमसीसी पास गराउन अष्ट्रेलिया र बेलायतका राजदूतहरूको दौडधूप तीव्र

अमेरिकाले एमसीसी नेपालकाे संसदबाट अनुमोदन गराउनका लागि आफ्नो नेपालस्थित राजदूतवास र एमसीए नेपालको कार्यालयलाई हाल सक्रिय हुनबाट राेक लगाएको जानकारी हुन आएकाे छ । यसकाे विकल्पमा अमेरिकाको मुख्यालय र आफूनिकटका

गृहमन्त्री खाँणसँग झोँक्किए माधव : गठबन्धनमा छलफल नगरी स्थानीय निर्वाचनको मिति तोक्ने ?

एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । बिहान साढे १० बजे नेपाल निवास कोटेश्वर पुगेका मन्त्री खाण

देउवासँग चिढिए प्रचण्ड: फकाउन तारन्तार दूत पठाउँदै देउवा

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसँग दुरी बढाएका छन् । दवाव दिएलगत्तै माधव नेपालसँग छुट्टै छलफल गरेका

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ तयारी

काठमाडौँ- स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी

मन्त्री आलेको मनपरी: वरिष्ठता मिचेर नियुक्ति ठोक्दै

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले बताएको छ। मंगलबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयमा प्राधिकरणको महानिर्देशक नियुक्तिबारे

देउवाले एमसीसी टेबल गरे सरकारबाट बाहिरिने प्रचण्डको तयारी

काठमाडौँ- अमेरिकाको आर्थिक अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ दलहरूभित्र सन्नाटा छाएको छ । एमसीसी संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा जति दवावमा छन् त्योभन्दा बढी दवाव नेकपा

मैत्रीपूर्ण भनिएको खेल तनावपूर्ण बनेपछि…

काठमाडौँ- नेपालले मैत्रीपूर्ण फूटबल प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा मरिससलाई हराएको छ। काठमाडौंस्थित दशरथ रङ्गशालामा मंगलबार भएको तनावग्रस्त खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो। सुजल श्रेष्ठले ११औं मिनेटमा

टेलिकमले घटायो फोन गर्दा लाग्ने शुल्क

काठमाडौं- नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल तथा एसएमएस गर्दा लागू हुने महशुल दर परिमार्जन भएको छ। नेपाल टेलिकमले शनिबार एक विज्ञप्ति जारी गर्दै परिमार्जन