दुर्गा प्रसाइँको चुरीफूरी सकियो, ओलीले दिएको सुबिधा खोसियो
काठमाडौं । गृहमन्त्रालयको विशेष व्यक्ति सुरक्षा मापदण्ड विपरित नेपाल प्रहरीको सुरक्षागार्ड लिएर रवाफ देखाउँदै हिँडेका दुर्गा प्रसाई अब सुरक्षाकर्मी विहिन भएका छन् । झापाको बिएण्डसी मेडिकल कलेजका मालिक रहेका उनले











