समाचार Archives - Page 467 of 3424 - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

डोटी एमालेका जिल्ला अध्यक्ष नेकपा एसमा प्रवेश

धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

कमल थापाले गरे राप्रपा परित्याग

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले

प्रचण्डले भने: मैले चालेका कदमको पछाडी ठूलो दीर्घकालीन रणनीति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका छन् । यही कुरा नबुझ्दा विगतमा

विप्लव माओवादीका नेताहरू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेत्रविक्रम चन्द -विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान खुमलटारस्थित निवासमा

निर्वाचन नगर्ने षडयन्त्र अब सकिए: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णय संविधानको

कमल थापाले राजसंस्थाको मुद्दा छोडे, अब हिन्दूवादी दल खोल्ने

काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९

रसियाको ग्यास पाइप लाइन काटिदिने राष्ट्रपति बाइडेनको चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् । करिब १,२०० किलोमिटर लामो साे ग्यास

गाँजामाथिको प्रतिबन्ध फुकाउन गृहमन्त्री खाँणले थाले तयारी

काठमाडौं । गृह मन्त्रालयले एक वर्षभित्र सीमा सुरक्षा ऐन ल्याउने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनका सुधार योजनाहरु अघि सार्दै सीमा सुरक्षा ऐन ल्याउन जनाएका हुन् । सीमा

विद्यार्थी पठाउने कन्सल्टेन्सीमाथि सरकारले थाल्यो निगरानी

काठमाडौँ- गृह मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने भएको छ । यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र

माओवादी भित्रै प्रचण्डको चर्को आलोचना, केन्द्रीय कमिटीमा खेद्ने ‘प्लान’

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न लागेको सुईको पाएपछि माघ १६ को प्रतिनिधि सभा वैठक १० दिनपछि सार्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’

अब नेपाली निमार्ण व्यवसायीले पनि १५ अर्बका ठेक्का लिन पाउने

काठमाडौं । सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निमार्ण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्‍याएको हो । श्रम,

विप्लवलाई छोडेर एमाले प्रवेश गर्दै प्रकाण्ड

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । उनलाई केही दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले