कमल थापाले गरे राप्रपा परित्याग - Himal Post Himal Post
  • ४ श्रावण २०८३, सोमबार
  •      Mon Jul 20 2026
Logo

कमल थापाले गरे राप्रपा परित्याग



काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्।

हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल निवासले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए।