समाचार Archives - Page 454 of 3424 - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

एमालेले सभामुखलाई दियो दुई विकल्प सहितको चेतावनी

काठमाडौं । नेकपा (एमाले)को आकस्मिक रूपमा बसेको सचिवालय बैठकले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग षडयन्त्र भएको बताउँदै सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएको छ । बैठकले सभामुख सापकोटालाई दुईवटा विकल्प समेत दिएको छ

सीआईबीको निगरानीमा छन् क्रिप्टोकरेन्सी कारोबार गर्नेहरू

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपालमा क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको निगरानी भइरहेको जनाएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ब्यूरोले यस्तो कारोबार गर्ने र

एमालेले भन्यो: जबराविरुद्धको महाभियोग गम्भीर र षड्यन्त्रपूर्ण कदम

काठमाडौं । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले

महाभियोग पारित नभएपनि चोलेन्द्रलाई तह लगाउने सत्तापक्षको यस्तो छ ‘प्लान’

काठमाडौ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि हठात महाभियोग लगाएपछि राजनितीदेखि न्याय क्षेत्र तरङ्गित बनेको छ । सत्ता गठबन्धनले सुईको सम्म नदिएर महाभियोगसम्म कसरी पुग्यो भन्ने चासो सबैतित छ । गठबन्धनका दलहरूका

पेशीबाट किन हटाइयो ओलीले दायर गरेको मुद्दा ?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दा पेशीबाट हटाइएको छ । माधव नेपालसहित एकीकृत समाजवादी पार्टीका १४ सांसद्को मुद्दा पेशीबाट हटाइएको हो । उक्त मुद्दामा आइतबार न्यायाधीश

साँढे चुनाव चिन्ह पाएका कमल थापालाई लिङ्देनको बधाई

काठमाडौं- पाँच दिनअघि राप्रपा परित्याग गरेका कमल थापा अन्‍नत: राप्रपा नेपालको अध्यक्ष बनेका छन्। राप्रपा नेपाल कमल थापा आफैंले स्थापना गरेको पार्टी हो। पछिल्लोपटक गाई चुनाव चिन्हसहित यो पार्टीले २०७४

एमाले सभामुखविरुद्ध गए गठबन्धनले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने !

सत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ । आज अध्यक्ष केपी

राप्रपा छोडेको चार दिन नबित्दै पुरानो पार्टीमै फर्किए कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको हप्ता दिन नबित्दै कमल थापा आफ्नो पूर्व पार्टी राप्रपा नेपालको अध्यक्ष भएका छन्। राप्रपा नेपालको नेतृत्वमा हुँदा थापाले पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसँग

संकटमा आले: बतास समूहको पक्षमा अदालतले दियो आदेश

काठमाडौं- पशुपतिको धर्मशाला संचालनमा रोक नलागाउन उच्च अदालत पाटनले आदेश दिएको छ । बतास समूहले संचालन गरिरहेको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो

जबराविरुद्धको महाभियोगले यसरी तुहियो सरकार ढाल्ने ओलीको सपना  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतवार सत्तारूढ गठबन्धनका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृत्त तरंगित छ । सत्ता गठबन्धनले जबराविरुद्ध अकस्मात महाभियोग दर्ता गर्नुका पछाडि रहेका २१ आधारहरू प्रस्तुत गरेको

१४ सांसदविरुद्धको रिटमा सुनुवाई सकियो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी अवैधानिक भन्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ । माधव नेपाल सहितका १४ सांसदविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाई सकिएको हो न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र

ओलीले डाके सचिवालयको आकस्मिक बैठक

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन