समाचार Archives - Page 452 of 3423 - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

आफ्नो प्रस्ताव पारित भए एमसीसीको पक्षमा मतदान गर्ने

काठमाडौँ- नेकपा एमालेले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल भए संशोधन प्रस्ताव दर्ता गर्ने बताएको छ । आफूहरूले गरेको संशोधन प्रस्ताव स्वीकार भएमा एमसीसीको पक्षमा मतदान गर्ने घोषणा पनि एमालेले

काउन्टर महाभियोगको लागि एलालेले थाल्यो हस्ताक्षर संकलन

काठमाडौं-सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ। एमालेले प्रतिनिधि सभा पुनः स्थापना

सभामुखलाई हत्या अभियोगबाट जोगाउन महाअभियोग: कमल थापा

काठमाडौं : राप्रपा नेपालका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको दाबी गरेका छन्। ‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस

सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, एमाले सहभागि नहुने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ । सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै

कपिलवस्तुमा गुडिरहेको बसभित्र दनदनी आगो लाग्यो

कपिलवस्तुमा गुडिरहेको यात्रु बसमा अचानक आगलागी भएको छ। बुद्धभूमि नगरपालिका ४ बुड्डीमा भे१ख २९५६ नम्बरको बसमा आइतबार राति आगलागी भएको हो। आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ। बसको विद्युत्

एमाले नेता महेश बस्नेतलाई के भयो ?

काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन् । नेता

जबरामाथिको महाभियोगले कांग्रेस भित्रै चर्को असन्तुष्टि

काठमाडौं- २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव हुने मिति तय भएको थियो। त्यसबेला कांग्रेस सरकारमा थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेका थिए। पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन माओवादीले

जबराको पक्षमा उभिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगलाई षड्यन्त्रपूर्ण कदमको संज्ञा दिएको छ। आज साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै

हटाइसकेको चोलेन्द्रको फोटो सर्वोच्चले फेरि राख्यो

काठमाडौँ- आइतबार दिउसो हटाइसकेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो सर्वोच्च अदालतले फेरि राखेको छ । निलम्बित भैसकेका उनको फोटो हटाउनुपर्नेमा फेरि राखिएको छ । दिउसो फोटो वेबसाइटबाट हटाएको थियो

एकथान मन्त्री खान एमाले छिरेका प्रभु शाहले भने: प्रचण्डले जनयुद्धको उपलब्धि सत्तासँग साटे

गौर- मन्त्री पदका लागि एमालेमा छिरेका प्रभु शाहले प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्तासँग साटेको आरोप लगाएका छन् । हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका प्रभु साहले प्रचण्डलाई जनयुद्ध दिवसमा लगाएका

१० डीएसपीको सरुवा, उपत्यका वृत्तका प्रमुख फेरिए

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक(डीएसपी)को काज सरुवा गरेको छ। आइतबार साँझ गरिएको सरुवाअनुसार तीन जिल्ला र काठमाडौँ उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका हुन् । स्रोतका अनुशार रसुवामा

एमालेले सभामुखलाई दियो दुई विकल्प सहितको चेतावनी

काठमाडौं । नेकपा (एमाले)को आकस्मिक रूपमा बसेको सचिवालय बैठकले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग षडयन्त्र भएको बताउँदै सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएको छ । बैठकले सभामुख सापकोटालाई दुईवटा विकल्प समेत दिएको छ