समाचार Archives - Page 427 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

रुसद्वारा युद्धविरामको घोषणा

किभ : रुसले युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो

पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी

युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार एलेक्सी एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक

देशभित्रै विरोध हुन थालेपछि पुटिनले लगाए सामाजिक सञ्जालहरू प्रतिबन्ध, मिडियामाथि कडा कानुन

काठमाडौं- युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो। युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी

युक्रेनमाथी गरेको आक्रमण रोक्न पुटिनमाथि चर्को दबाब

काठमाडौँ- जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच

प्रचण्डलाई ‘राष्ट्रघाती’ करार गर्ने अभियानमा नारायणकाजी समूह

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एमसिसी सम्झौताको बचाउ गरेका छन्। दाहालले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा लामो व्याख्यासहित एमसिसीको बचाउ गरेका हुन्। सत्ता गठबन्धन जोगाउन पनि एमसिसीको

युक्रेनका राष्ट्रपति जेलेन्स्की देश छाडेर भागेको दाबी

लगातार आक्रमण गरिरहेको रुसले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की देश छाडेर भागेको बताएको छ । शुक्रबार साँझ जेलेन्स्की बंकरबाट भागेर पोल्याण्ड पुगेको दाबी रुशले गरेको छ । शुक्रवार साँझ आएको एक

प्रचण्डको खुलासा: एमसीसी पारित नगरेको भए हेग पुर्‍याउने तयारी थियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न आफूहरु सहमत नहुँदा कांग्रेस र एमाले मिलेर पास गर्ने, त्यसपछि माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजानेसम्मको षड्यन्त्र परास्त

अर्थमन्त्रालय चलाउने क्षमता नपुगेको भन्दै जनार्दनको कुर्ची खोस्ने तयारीमा देउवा

अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट बनेका छन् । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्री देउवाले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका

प्रचण्डमाथि नारायणकाजीले लगाए लिखित आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको

बेलारुसले आफ्ना सेनालाई युक्रेन प्रवेशको आदेश दियो

काठमाडौं – बेलारुसले आफ्ना सेनाहरूलाई बिहीबार युक्रेनमा प्रवेश गर्न र लडाईंमा सामेल हुन आदेश दिएको युक्रेनी सेनाले बताएको छ। एक फेसबुक पोस्टमा युक्रेनी सेनाले भनेको छ, ‘बेलारुसी सैन्य इकाईको कमाण्डलाई

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, प्रचण्डलाई अफ्ठ्यारोमा पार्ने तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि बस्ने बैठकमा मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी), सत्ता गठबन्धनलगायत सामसामयिक विषयमाथि छलफल हुने नेताहरूले बताएका

रुस र युक्रेनबीच दोस्रो वार्ता सकियो: बन्यो नयाँ सहमित

काठमाडौं । रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।