प्रचण्डले भने: मन्त्रिपरिषद्मा हेरफेर हुँदैछ, माओवादीलाई छुट्टै भाग
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलिरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताएका हुन्











