समाचार Archives - Page 414 of 3424 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

जेलेन्स्कीको अपील: संसारभरिका मानिस सडकमा उत्रिनुहोस्

रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्। रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले

पर्यटनमन्त्री आलेले थाले क्यासिनोमाथि कारबाही

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक–पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि

एमालेलाई झट्काः सांसदले छोडे पार्टी, उपेन्द्र यादवले गरे स्वागत

पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नेकपा एमालेमा समाहित भयो। मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले

एमाले केन्द्रीय कमिटी बैठक: ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधबार प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको

युक्रेन आक्रमण गरेपछि एक्लिँदै पुटिन: आफ्ना विशेषहरूले छोड्न थाले साथ

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रुपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण

अब नेविसंघ र तरुण दल शेर्पा र गुरुङले हाँक्ने

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल

विभाजनपछि पनि सिट संख्या बढ्ने एमालेको रिपोर्ट, यस्तो छ प्रदेशगत अवस्था

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरु भएको छ । बैठकको पहिलो दिन प्रदेशहरुमा पार्टीको वर्तमान अवस्थाबारे प्रदेश प्रमुखहरुले रिपोर्टिङ गरेका छन् । बैठकमा प्रदेश १ का

चुनावको मुखमा कांग्रेसभित्र फेरि लफडा

काठमाडौं । चुनावको मुखमा नेपाली कांग्रेसमा फेरि लफडा देखिएको छ । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकलौटी नमान्ने बताएको शेखर कोइराला समूहले अहिले फेरि देउवाविरुद्ध मोर्चा कसेको छ ।

अध्यक्ष ओलीले देखाए एमालेले चुनाव जित्ने १८ वटा आधार र सरकारका पाँच कमजोरी

काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचनासँगै आगामी स्थानीय चुनावको तयारी लगायत विषयलाई समेटेर राजनीतिक प्रतिवेदन पेश गरेका छन्। काठमाडौंमा प्रारम्भ भएको एमालेको तेस्रो केन्द्रीय

घनश्यामलाई ओलीले भने: बाम एकता भनेर नआत्तिनुस्, प्रचण्डनै एमालेमा आउँदैछन्

प्रमुख प्रतिपक्षी कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई रित्ता भाँडो बनाएरै छाड्ने बताएका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद विघटन आफ्नो बाध्यात्यमक कदम

स्थानीय तह जित्‍न नसके केन्द्रमा बहुमत ल्याए पनि एमालेको औचित्य हुँदैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रमा मात्रै बहुमत ल्याएर काम गर्न नसकिने भएकाले स्थानीय तहमा अधिकतम जित अत्यावश्यक भएको बताएका छन्। आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई

अब कुनै पनि भ्यू टावरमा राज्यले लगानी गर्दैन: मन्त्री झाँक्री

काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावरलगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताएकी छिन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन्