लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, देउवालाई पत्र लेख्ने
लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको छ । एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरूबीच भएको भद्र सहमति