बार एसोसिएसनको मतगणना: घिमिरेको समूहको अग्रता
नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूहको अग्रता कायमै रहेको छ। गएरातिसम्म २५ केन्द्रको ३२०३ मत गणना भएको छ। जसमा











