कांग्रेसको उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५
नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार घोषणा गरेको छ। प्रवक्ता डा.प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय











