समाचार Archives - Page 392 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

देउवाले डाके कांग्रेसको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर घोटालाबारे भण्डाफोर गर्ने तयारीमा घिमिरे

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै रोकिएको टेण्डरको विषयमा छानबिन गर्न गठित समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई रिपोर्ट बुझाएकै दिन प्रदेश पूर्वाधार प्राधिकरण लुम्बिनीका पूर्व कार्यकारी प्रमुख अनन्तराज घिमिरेले

श्रीलंकामा हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म लोडसेडिङ्

कोलम्बो- आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।

माधव र झलनाथले विद्रोह नगरेको भए ओलीले गणतन्त्र सिध्याइसक्थे: चित्रबहादुर

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले पनि सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन् । जिल्लाको वाणगंगा नगरपालिकास्थित बैदोलीमा शुक्रबार आयोजित सभामा बोल्दै उनले वर्तमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब चौबीसै घण्टा संचालन हुने

काठमाडौँ- यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको

रुसका २६ हजार सेना युद्ध लड्न नमानेर युक्रेनबाट फर्किए

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सो फौज ‘तोपको शिकार’ हुन सक्ने

कांग्रेसको उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार घोषणा गरेको छ। प्रवक्ता डा.प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय

तालमेलबारे पार्टीको निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै समितिहरूलाई निर्देशन

रुसलाई ठूलो धक्का, उक्रेन आक्रमण गर्ने जहाज नै ध्वस्त

बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। रुसी सेनाको

तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु -श्रीमानबाटै हत्या भएको आरोप

बुटवल -रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्मय मृत्यु भएको छ । तिलोत्तमा वडा नम्बर २ स्थित जानकीनगर बस्ने २९ वर्षिय अमृता खत्रीको बुधबार हत्या पछि मृत्यु भएको भन्दै माइती पक्षले आरोप

आईपीएलमा राजस्थानलाई हराउँदै नयाँ टिम गुजरात शीर्ष स्थानमा

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ । टस

शंकर पोखरलले बताए कमल थापालाई साथ दिनुको कारण

काठमाडौं । एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको बताएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव