समाचार Archives - Page 368 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले अनलाइनखबरलाई बताए

काठमाडौँ महानगरमा कांग्रेसका उम्मेदवार पनि निर्विरोध निर्वाचित

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का तीनजना र नेपाली कांग्रेसका एक दलित महिलासहित चार दलित महिला सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा-१८ की दलित महिला सदस्य

एमाले एक क्विन्टलको आलुहो, हामी एक–एक तोला सुन हौँ, भ्यालु फरक छ

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । तर पार्टीले विजयको कुरामात्र नसोचेको र समाजलाई एकै

एमाले उम्मेदवारले हाने माओवादी कार्यकर्तामाथि खुकुरी, तीन घाइते

काठमाडौं​- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी

हामीले जित्यौँ भने महिला सुरक्षित हुनेछन्: सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले महिला र

काठमाडौं महानगरमा एमालेले खाता खोल्यो, दुई जनप्रतिनिधि निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका का दुई जना सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२

गठबन्धनको झन् कडा निर्णय: नसघाउने नेतालाई सिधै कारबाही

सत्तारूढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवारलाई नसघाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले साझा उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिएको

धनराजलाई देउवाले दिए ठूलो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् । शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले

बनेपाका मेयर बादेले छोडे एमाले, गोकुल बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्। शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी

उम्मेदवारको मृत्युपछि निर्वाचन स्थगित

कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षमा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएको छ । तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । हिजो निधन भएको

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी पार्टी राष्ट्रिय राजनीतिका लागि समस्या भएको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत बनाउन नसक्ने प्रचण्डले कांग्रेस प्रवेश गर्दा राजनीतिको मुहान सङ्लिने टिप्पणी