समाचार Archives - Page 348 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

१२ पालिकाको नतिजा आयो: आधामा एमालेको कब्जा

स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै

बालेन झन अगाडी, सिर्जनाको आधा मत

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। शनिबार दिउसो ३ बजेसम्मको मतगणनाअनुसार, साहले ५६८ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता बनाइरहेका छन्। त्यस्तै, दोस्रो नम्बरमा

खेलराज दोब्बर मतले अगाडी

बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् । १४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार

विजय सुवेदीले रेणु दाहाललाई उछिने

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ

योगेश भट्टराईको गृहपालिकामा गठबन्धन हाबी

काठमाडौं- एमालेका केन्द्रीय सचिव योगेश भट्टराईको गृहपालिका मैवाखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजय कुमार वनेमले सुरुवाती अग्रता लिएका छन्। कुल २ सय मत गणना हुँदा वनेमले ९७ मत प्राप्त गरेका छन्।

नेपालगन्जमा एमाले भन्दा कांग्रेस तेब्बर मतले अगाडी

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को १९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका

काठमाडौंमा बालेनले निकै बढाए मतान्तर

काठमाडौ- काठमाडौ महानगरको मतगणना जारी छ । उम्मेदवार धेरै भएकाले गणनामा निकै समय लागेको बताइएको छ । निर्वाचनायोगको पछिल्लो जानकारी अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले निकै फराकिलो अन्तर बनाउँदै लगेका

घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले

विजय सुवेदीलाई रेणुले पछि पारिन्

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म २८ भोटको गणना हुँदा सुवेदीभन्दा रेनु १ भोटले अगाडि छिन् ।

भरतपुरमा रेणुले घटाइन् मतान्तर

काठमाडौं- भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भैरहेको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहालले मतान्तर घटाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले रेणु अघि छन्

हेटौडा उपमहानगरमा एमालेलाई पछि पार्दै नेकपा एस अगाडी

हेटौडा- मकवानपुरको हेटौडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । गठबन्धनबाट मेयरकी उम्मेदवार मिना लामा ८ मतले अगाडि छिन् । ६ सय ५० मत गणना हुँदा यस्तो छ

बुटवल उपमहानगर: खेलराज ४५५, बाबुराम १७९

टवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ४५५ मत पाएका छन् । दोस्रोमा राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत पाएका छन् । त्यस्तै