समाचार Archives - Page 347 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

गुल्मीका छत्रकोट र गुल्मी दरबार गाउँपालिका पनि कांग्रेसले

गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ । छत्रकोटको अध्यक्षमा कांग्रेसका

बिहानको ताजा परिणाम: बलेन शाह दोब्बर मतले अगाडी

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतान्तरसहित अग्रता बढाउँदै लगेका छन् । निर्वाचन कार्यालयले बिहान ५: २० बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार साहले १५ सय ८७ मत

टीकापुरमा रेशम चौधरीको प्यानलै विजयी

कैलालीको टीकापुर नगरपालिकामा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ। शनिबार साँझ सकिएको वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना

बुटवलमा एमालेका बाबुरामले ७ सय मत कटाए

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले १३५५ मतसहित अगाडि छन्। नेकपा एमालेबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन्। पाण्डेले ६५१ मत बढी ल्याएर

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ । नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा

बढ्यो रेणुको मतान्तर, पछाडी परे विजय

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मतान्तर बढाएकी छन् । एमालेका विजय सुवेदीसँग कडा टक्कर भैरहेको भरतपुरमा यस्तो छ पछिल्लो अपडेट: वार्ड नं १ मा ८०० मत गन्दारेनु दाहाल

बालेनले ह्वात्तै बढाए मतान्तर, राप्रपाले १ सय कटायो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बानेल शाहले अग्रता कायमै राखेका छन्। करिब १८ सय मतगणनामा बालेनले ६१३ मतसहित अग्रता लिएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्।

भरतपुरमा एकाएक रेनु दाहालले लिइन् अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने,

बालेनले बढाए मतान्तर, स्थापित तेस्रोमा झरे

काठमाडौं- काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २ सय मतको अग्रता हासिल गरेका छन् । जारी मतगणनामा साहले ४ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना

केशव स्थापितले मतान्तर घटाए

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सुरुदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता अझ फाराकिलो पारेका छन् । अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मत गणना

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का

२३ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति: दिनेश थपलियालाई कारबाही गर्न माग

स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिप्रति निर्वाचन आयोग र मातहतका विभिन्न कार्यालयले विभेद, दुर्व्यवहार र सहभागिताबाट बञ्चित गराउने अवस्था सिर्जना गरेको भन्दै अपाङ्गगता भएका व्यक्तिसँग सरोकारवाला संघसंस्थाले विरोध जनाएका छन्। अपांगता