
संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने :अग्नि सापकोटा
चितवन, २५ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी,