जनप्रदर्शनमा केपी शर्मा ओली आफ्नी धर्मपत्नी राधिका सहित
प्रकाश सिलवाल, काठमाडौँ, २२ पुस । ‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ र यस्तै अन्य नाराका साथ पदयात्रा रत्नपार्कबाट पुरानो बसपार्कतर्फ अघि बढिरहेको थियो । बीचैमा केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच












