समाचार Archives - Page 3360 of 3422 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

नेपाली कांग्रेस नुवाकोटले गाउँ जागरण अभियान संचालन गर्ने

हिमाल पोस्ट /माघ ५  नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ ले गाउँ जागरण अभियान सन्चालन गर्ने भएको छ । सोमबार खरानिटारमा सभापति धुर्ब श्रेष्ठको अध्यक्षतामा गाउँ सभापति र क्षेत्रीय कार्यसमिति

त्रिशूलीमा ट्याङ्कर खस्दा चालक बेपत्ता

चितवन,  माघ ५ गते । काठमाडौँबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन्

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

बाजुरा,  माघ ५ गते । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा

१४ जना ग्यास बिक्रेतालाई बुटवलबाट पक्राउ

तिलोत्तमा (रुपन्देही),  माघ ५ गते । ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट हिजो साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग

हेल्पिंङ ह्यान्ड्सको तेश्रो बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न ,अध्यक्षमा सिजापति

हिमाल पोस्ट /नया दिल्ली  भारतमाको लक्ष्मीनगरमा रहेको  ‘नेपलिज स्टुडेन्ट हेल्पिंङ ह्यान्ड्सले’ आफ्नो तेश्रो बार्षिक उत्सव तथा साधारण सभाको  भव्य कार्यक्रमका बीच गत आईतबार सम्पन्न गरेको छ  । आई.टि.ओस्थित राजा राम

अर्घाखाँची सन्धिखर्क टुडिखेलमा माघ २२ गते  सुपादेउराली अाईडल २०७३ हुदैँ

 समिर प्रकाश पाण्डे पुराना कलाकारलाई सम्मान नयाँ कलाकारलाई पोत्साहन सुपा देउराली आईडल २०७३ नेपाली गित संगीतमा  लागेर लामो समय सम्म प्रतक्ष अप्रतक्ष रुपमा अर्घाखाँची जिल्लामा गित संगीतमा  योगदान पुराउने कलाकार

भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना हुने

लुम्बिनी, माघ ४ गते । आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ

गाई, गोरु मर्न थालेपछि किसान मर्कामा

जाजरकोट, माघ ४ गते । यहाँको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् । टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी

आगलागी हुँदा करिब रु सातलाख क्षति

खोटाङ, माघ ४ गते । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब रु सात लाखभन्दा बढीको क्षति भएको छ । सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा

प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी

काठमाडौँ, माघ ४ गते ।  सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीनवटा उजुरी दर्ता भएका छन् ।  समितिले तोकेको दस दिनको समयसीमामा तीन उजुरी प्राप्त भए पनि

यमबुद्धको सम्झनामा सोमबार साँझ एम.आर.आरद्वारा बुटवलको राजामार्ग चौराहमा दीप प्रज्वलन

हिमाल पोस्ट /बुटवल माघ ३  नेपाली –र्‍याप सङ्गीतको क्षेत्रमा आफूलाई स्थापित बनाएर लाखौँ श्रोताको मन जितेका यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा सोमबार साझ राजामार्ग चौराहमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

राष्ट्रपतिकी कान्छी सुपुत्रीको शुभ विवाह आज सम्पन्न

काठमाडौँ, माघ ३ गते। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ । राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे