भरतपुरमा गन्न बाँकी मत १० हजार रेणुको अग्रता
चितवनको भरतपुर महागनरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयर हुने पक्का भएको छ। त्यसैगरी यहाँ सत्ता गठबन्धनबाटै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने पक्का भएको हो।











