चुनावी परिणामले ओलीमाथि घेराबन्दी, बैठक टार्ने पक्षमा ओली
काठमाडौँ- स्थानीय तहको चुनावी परिणाम अनपेक्षित आएपछि नेकपा एमालेको शिर्ष तहमा उथलपुथलको सम्भावना देखिएको छ । चुनावी परिणामको झट्काले शिर्ष नेताहरू सार्वजनिक कार्यक्रम र ‘मिडिया फेस’ गर्न चाहिरहेका छैनन् ।