अन्ततःनेपाली कांग्रेस फुट्यो ,को को छन् त फुटाउनेमा
काठमाडौँ /फागुन १८ अन्ततःनेपाली कांग्रेस फुटेको स्रोतले जनाएको छ । ४० वर्षसम्म नेपाली काँग्रेस कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको हो । काँग्रेसका पुराना











