
वडा अध्यक्ष सहित दर्जन माओवादी नेता कांग्रेसमा प्रवेश
काठमाडौं /कात्तिक २० । डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत