समाचार Archives - Page 3188 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

एमाले एक नम्वर भ्रष्ट पार्टी हो – रञ्जु

काठमाडौं। विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौ महानगरपालिकाको मेयरकी उम्मेदबार रञ्जु दर्शनाले नेकपा एमालेलाई एक नम्बरको भ्रष्ट पार्टीको संज्ञा दिएकी छन्। एमालेमा प्रवेश गर्ने तयारी गरेको भन्ने समाचारको खण्डन

किन पाए ३५ नपुगेका अनिल शर्माले काठमाडौँ १ को टिकट ?

काठमाडौँ/कात्तिक २१  उज्यालो अभियानका पर्दा पछाडिका पात्र तथा वाम गठबन्धनका काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार अनिल शर्माले काठमाडौँबाट लोडसेडिंगको जस्तै धुलो धुँवाको पनि अन्त्य आफूहरूले नै गर्ने बताएका छन्

अर्घाखाँची सम्पर्क मन्चद्वारा बालबालिकाको उद्धारको लागि सहयोग

केशव पोखरेल अर्घाखाँचि जिल्ला मालारानि गाउँपालिका वडा नम्बर १ निवासी वर्ष ७२ का यमनारायण पोख्रेलका छोरा भबिश्वर पोख्रेले केही समय अगाडि आत्महत्या गरेका र बुहारी दुर्घा पोखरेल आफ्ना स साना

एमाले र माओवादीले वाम खोल ओढेर जनता झुक्याए : डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी र एमाले सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । सोमबार गोरखाको छेपेटारमा राष्ट्रिय युवा अभियान, नेपाल तरुण

घरभाडा हैन घर नै पूर्वराष्ट्रपति यादवको चाहना

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ स्पष्ट रूपमा दिन नसकेकाले उनको निवासको भाडा तिर्न नसकेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । कार्यालय स्रोत भन्छ,

नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?

काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन्। जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै

निःशुल्क औषधिको संख्या ८०, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

काठमाडौं- सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क

ग्राहक ठग्ने पसल सञ्चालक फरार, कर्मचारी थुनामा

काठमाडौं- लत्ताकपडा, जुत्ता घडीलगायत सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। कात्तिक

२५ जिल्लामा १२ लाख गरिब ! कुन-कुन जिल्लामा कति ?

काठमाडौं- सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो

सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ। यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि

७ वटा गोली लागेर बाँचेकी भाग्यमानि ज्वाला

                अमेरिकामा नेपाली युवतीमाथी गोली आक्रमण कालो रङको गाउनमा  खुट्टा लम्पसार गरेर खैरो सोफामा बसेकी तर सिकिस्त बिरामी जस्ती देखिने ज्वाला कार्कीलाई झट्ट

चिनले भन्यो केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

काठमाडौं- केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका