समाचार Archives - Page 3180 of 3422 - Himal Post Himal Post
  • १२ माघ २०८१, शनिबार
  •      Sat Jan 25 2025
Logo

घरदैलो कार्यक्रममा बामगठबन्धन उत्साहित

एन्जेश नेपाल , कपिलवस्तु /कार्तिक २४, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि यति बेला संयुक्त बामगठबन्धनले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएको छ । बाणगंगा नगरपालिकाका २ र १० नं. वडामा

कपिलवस्तु पिपरामा बामगठबन्धनको निर्वाचन वडा कार्यलय उद्दघाटन

एन्जेश नेपाल/ कपिलवस्तु ,२४ कार्तिक आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागी संयुक्त बाम गठबन्धकाले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा सक्रियता बढाएको छ । जस अन्तग्रत वाणगंगा नगरपालिका २

कलाकारको राजनीतिप्रति रामजी खाणको कडा आक्रोश

काठमाडौँ- विभिन्न लोक तथा दोहोरी कलाकारहरूले पार्टीका गीत गएर एकाएक विवादमा आइरहेका बेला रामजी खाणले भने यो र यस्तो प्रवृत्तिको भद्र विरोध गरेका छन् । आफ्नो फेसबुक वालमा स्टाटस लेखेर

बद्रि पंगेनीले गगन थापालाई गित मार्फत फटाहा भनेपछि ….

काठमाडौं/कात्तिक २३  गायक  बद्रि पंगेनीले गगन थापालाई घुमाउरो भाषामा गित मार्फत जनता ठग्ने फटाहा भनेका छन् । “आयो आयो राजन दाइ आयो, जनता ठग्ने फटाहा छेउ लाग्यो विकास गर्न आश्वासन

भारतले फेरी रोक्यो बन्दरगाहमा हजार बढी कन्टेनर

काठमाडौं- नेपालका लागि सामान लोड गरिएका करिब एक हजार कन्टेनर भारतको कोलकाता बन्दरगाहमा अलपत्र छन् । आयातसँगै बढेको कन्टेनरको चाप व्यवस्थापन नहुँदा कन्टेनर अड्किएका हुन् । यसप्रति कोलकाता बन्दरगाह व्यवस्थापक,

मतपेटिकाको सुरक्षा र विश्वसनीयतामाथि प्रश्न : मतगणना मंसिर २१ पछि,

काठमाडौं- निर्वाचन आयोगले मंसिर १० को पहिलोचरण निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि गर्ने भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ का लागि तोकिएको छ । आयोगको यो निर्णयले

काठमाडौं-८ : यस्तो छ रोच भिडन्त

काठमाडौं- बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी

चुनाव खर्चः भ्रमणमै सवा दुई अर्ब !

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन

विनोद चौधरी तोकिए कांग्रेसको आर्थिक समृद्धि संयोजक

काठमाडाैं । नेपालका एकमात्र घोषित खर्बपति बिनोद चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित यभएका छन् । काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका

‘रिङ आउट’को जोखिममा यी “हेभिवेट” नेता

काठमाडौं- १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै

चर्चामा डडेलधुराः देउवालाई चुनौती

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल