समाचार Archives - Page 3171 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

मर्चवारमा बेरोजगारी अन्त्य गर्ने काँग्रेस उम्मेदवारको दावी

मर्चवार : नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ४ का काँग्रेस उम्मेदवारहरुले आफुहरुले जिते मर्चवारमा बेरोजगारी अन्त्य गर्ने बताएका छन् । प्रतिनीधी सभाका उम्मेदवार प्रमोद यादवले जिल्लामा सवै भन्दा धेरै पढेका

गौचनलाई हानेको पेस्तोल कपनमा भेटियो !

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको खबर आजको नागरिकमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८

स्थानिय निर्वाचनमा कुन पदका उम्मेदवारले कति खर्च गरे ?

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ। निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल निर्वाचन खर्च

पहिलोपल्ट विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाउँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले पहिलोपटक विदेशी अनुदानविना नै निर्वाचन सामग्री जुटाएको खबर आजको नयाँ पत्रिकामा छ । ०६४ को संविधानसभा निर्वाचनपछि निरन्तर वैदेशिक सहायतामा निर्वाचन सामग्री प्राप्त हुँदै आएको थियो । आयोगले अति

जग्गा कित्ताकाटमा मन्त्री दहितको शंकास्पद निर्णय

काठमाडौं- भूमिसुधारमन्त्री गोपाल दहितले जग्गाको खण्डीकरण रोक्ने यसअघिको आफ्नै निर्णय उल्ट्याउँदै केही जग्गा व्यवसायीलाई मात्र कित्ताकाट गर्न दिने निर्णय गरेका छन् । गत २७ कात्तिकमा उनले कसैलाई जानकारी नै नदिई

संसद् भवन बनाउने ४६ वर्षदेखिको प्रयास असफल

 काठमाडौं- २०२८ मा तत्कालीन राजा वीरेन्द्र शाहले राज्यरोहण गरेपछि संसद्को आफ्नै भवन बनाउन प्रक्रिया अगाडि बढाएका थिए । नेसनल कन्स्ट्रक्सन कम्पनीसँग सरकारले हाल गृह मन्त्रालय रहेको क्षेत्रमा राष्ट्रिय पञ्चायत भवन

सरकार कांग्रेसका लागि मात्र संवेदनशील भयो: ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी  मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ ।

पैसावालालाई मात्र छानीछानी टिकट!

काठमाडौं- मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। दुवै निर्वाचनका लागि

विस्फोटपछि कांग्रेस नेता महतको प्रतिक्रिया

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उमेदवारमाथि कहाँ, कहिले भयो आक्रमण ?

काठमाडौं- स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ । निर्वाचन आयोगसँगको परामर्शमा गृह मन्त्रालयले सुरक्षा

यस्तो छ बम विस्फोटप्रति प्रहरी र आयोगको प्रतिक्रिया

काठमाडौं- नेपाल प्रहरीले उम्मेदवार र मतदातामाथि सुरक्षा प्रत्याभूति गर्न प्रहरी लागिपरेको बताएको छ ।  कतिपय स्थानमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भएको र निकै टाढाबाट आक्रमणका घटना भएको प्रहरी प्रवक्ता डीआईजी

नेपालमा हिन्दु राष्ट्र कायम गर्न भारतमा दवावमुलक अभियान सुरु

नयाँ दिल्ली /मंसिर १  नेपालमा हिन्दु राष्ट्र कायम गर्न दबाब दिन भारतमा दवावमुलक अभियान सुरु गरिएको छ । बहुसङ्ख्यक हिन्दु धर्मावलम्वीको मर्मअनुसार नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै भारतको