समाचार Archives - Page 3173 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

कांग्रेसलाई जिताउँन अर्घाखाँचीमा सवै नेताहरु सक्रीय

घनश्याम पौडेल सन्धिखर्क : मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी कांग्रेसले प्रचारपसारलाई तिव्र दिएको छ । दुई वटा प्रदेश सभा र एक प्रतिनिधी सभा रहेको अर्घाखाँचीमा

चितवनकाे विकास गर्ने संकल्प लिएर अाएकाे छु :प्रचण्ड

भरतपुर,  मंसीर १ । सधैंकाे मर्निङ वाकझैं बिहीबार बिहान पनि माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड शिवनगरबाट मर्निङ वाकका लागि निस्के। भरतपुर-२१ काे माइली चाेकमा कांग्रेस पार्टी कार्यालयमा नेता-कार्यकर्ता व्यस्त थिए। उनीहरुले प्रचण्डलाई

LIVE : यू–१९ एसियाकप क्रिकेटः नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं । १९ वर्ष मुनिको एसीसी (यू–१९) एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

प्रचण्डलाई सबैभन्दा पहिला गिरिजाप्रसाद कोइरालासँग परिचय मैले गराएको हुँ : डा.भट्टराई

 काठमाडौं/मंसिर १ लोकतान्त्रिक गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई आफ्नो चुनावी प्रचारको क्रममा गोरखामा छन्। चुनाव प्रचारको क्रममा घरदैलो कार्यक्रम र विभिन्न सभाहरुमा

कुलमानले जिते : सोलार परियोजना नरोक्न सर्बोच्चको अन्तरिम आदेश

काठमाडौँ /मङ्सिर १  २५ मेगावाट क्षमताको सोलार प्लान्ट परियोजनाका सबै प्रक्रिया रोक्न तत्कालीन संसदको लेखा समितिले दिएको निर्देशन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । योसँगै लेखा

गाउँपालिकाद्वारा दौरा–सुरुवाललाई ‘औपचारिक पोशाक’ घोषणा

ललितपुर, मंसिर १ । महाँकाल गाउँपालिकाले औपचारिक पोशाकमा बिहीबार दौरा–सुरुवाल, टोपी र गुन्युचोली घोषणा गरेको छ । महाँकाल गाउँपालिका र श्रद्धावान नेपालद्वारा गोटीखेलमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

यी हुन् प्रमुख दलबाट मुख्यमन्त्रीका मुख्य दाबेदार

काठमाडौं, १ मंसिर   |  नेपाली कांग्रेस प्रदेश नम्बर १ अधिकांश जिल्ला सभापति दाबेदार कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् ।

बाम गठबन्धन नुवाकोट भित्र लफडा ,एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश।

हिमाल पोस्ट/नुवाकोट,कात्तिक ३० । देशको वर्तमान राजनीति अवस्थामा दोस्रो र तेस्रो शक्ति मिलेर बनेको बाम गठबन्धनको चुनावी तालमेल देशको विभिन्न ठाउँमा चिरा पर्दै गएको सन्धर्भमा नुवाकोटमा पनि सतह मै देखिने

अर्घाखाँचीको एउटा दर्दनाक घटना:विवाहकै महिनामा सिन्दुर पुछिएकी चेलीको यस्तो अवस्था

प्रेम सुनार/गुल्मी, कार्तिक ३० । चिसो मौसम छ । कच्ची र अँध्यारो कोठाको भुँईमा पराल ओछाईएको छ । त्यसैमा उनि सेतो पहिरनमा लडेकी छन् । बेला बेलामा हे ! मेरो

गल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न मानिसहरुको घुइँचो

प्रेम सुनार/गुल्मी, कात्तिक ३० । गल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई प्रत्यक्ष अवलोकन गरी दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौँडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ /कात्तिक ३० । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान

डा. बाबुराम भट्टराई भन्छन :लेखेर राख्नुस्, प्रचण्डले ६ महिनाभित्र माओवादी छाड्छन्

गोरखा, ३० कात्तिक । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ६ महिनाभित्र माओवादी छाड्ने दावी गरेका छन् । विहीबार बिहान पालुङटारमा आयोजित चुनावी सभामा