समाचार Archives - Page 3165 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा जिल्लाका विभिन्न स्थानमा भेटघाट

मङ्सिर ५ /अर्घाखाँची आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनकाे प्रचार प्रसारमा जुटेकाे विवेकशील साझा पार्टी अर्घाखाँचीले आज जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ

गगन थापाको केशव स्थापितलाई यस्तो झापाड ! (भिडियो सहित)

काठमाडौँ ।  व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आयोजनाबाट कुनै अनुदान नलिएको जनाएको छ । प्याक्टले

विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून

कुमार चौलागाई काठमाडौँ, ५ मंसिर (रासस) ः विद्यालय तहमा इन्टरनेट तथा कम्प्युटरको सुरक्षित प्रयोगसम्बन्धी एथेष्ट पाठ्य सामग्री नभएको एक अध्ययनले देखाएको छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा काम

केशव स्थापित घुस लिँदालिँदै रङ्गेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केशव स्थापितलाई घुस लिंदा लिंदै रंगेहात पक्राउ गरेको छ । करदाता सेवा कार्यालय पुतलीसडकका नायब सुब्बा केशव स्थापित घर्तीमगर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग

सर्वोच्च अदालतमा बम

काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि त्यहाँ भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो । सर्वोच्च अदालतका प्रवक्ता नारायण

तीन सिडिओको सरुवा

काठमाडौं । प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । नुवाकोटका सिडिओ जगदशीराज बराल,

विक्रम पाण्डेको घरमा राखिएको बम निष्क्रिय

चितवन- भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी

वडा अध्यक्ष सहित १२ सय जना कांग्रेसमा प्रबेश

कपिलवस्तु ५ मंसिर । यशोधरा गाउपालिका– ५ बैदौलीका बडाअध्यक्ष सहीत १२ सय जना बढी कांग्रेसमा प्रबेश गरेका छन । बैदौलीमा आयोजित भेलामा नया शक्ति फोरम एमाले लगायत पार्टी परित्याग गरी

राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नम्बर १ का उम्मेदवार चम्पादेवी खडकाको घरमा बम विस्फोट

बागलुङ, ५ मङसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको

मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा हटाउन काग्रेस

कपिलवस्तु, ५ मंसिर । देशमा वाम गठवन्धनले जितेमा मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने कपिवस्तुका जिल्ला नेताहरुले बताएका छन् । कपिलवस्तुको यशोधरा गाउं पालिकाको वैदौलीमा आयोजित पार्टी प्रवेश

प्रचण्डलाई ओलीको भावुक पत्र……

प्रिय कमरेड, हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य

हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमान्डर

एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् ।