समाचार Archives - Page 3165 of 3424 - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

विक्रम पाण्डेको घरमा राखिएको बम निष्क्रिय

चितवन- भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । जिल्ला प्रहरी

वडा अध्यक्ष सहित १२ सय जना कांग्रेसमा प्रबेश

कपिलवस्तु ५ मंसिर । यशोधरा गाउपालिका– ५ बैदौलीका बडाअध्यक्ष सहीत १२ सय जना बढी कांग्रेसमा प्रबेश गरेका छन । बैदौलीमा आयोजित भेलामा नया शक्ति फोरम एमाले लगायत पार्टी परित्याग गरी

राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नम्बर १ का उम्मेदवार चम्पादेवी खडकाको घरमा बम विस्फोट

बागलुङ, ५ मङसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको

मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा हटाउन काग्रेस

कपिलवस्तु, ५ मंसिर । देशमा वाम गठवन्धनले जितेमा मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने कपिवस्तुका जिल्ला नेताहरुले बताएका छन् । कपिलवस्तुको यशोधरा गाउं पालिकाको वैदौलीमा आयोजित पार्टी प्रवेश

प्रचण्डलाई ओलीको भावुक पत्र……

प्रिय कमरेड, हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य

हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमान्डर

एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् ।

राष्ट्रपतिविरुद्ध महाभियोगको ‘तयारी’

काठमाडौं- जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ। महाभियोग प्रस्ताव मंगलवार संसद्‍मा पेश गर्न लागिएको छ।

एक बुथमा ७७ मात्रै मतदाता !

आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत

गणतन्त्र स्मारक तयार हुँदै

नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबारभित्र ३५ रोपनी

‘भिआइपी’ले अझै बुझाएनन् रातो पासपोर्ट

काठमाडौं- व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छैनन् । संसद विघटन हुने अवधिसम्म कुल ५

राजधानीमा सार्वजनिक शौचालयको अभाव

काठमाडौँ- राजधानी काठमाडौँको अति व्यस्त ठाउँ रत्नपार्क, जमल, पुरानो बसपार्क, न्युरोड, सुन्धारा, असन, इन्द्रचोक लगायतमा प्रत्येक घण्टा दुई लाख मानिस विभिन्न काम विशेषले ओहोरदोहोर गर्छन् । तर यस्तो व्यस्त ठाउँमा

यस्तो छ ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको चुनाव

काठमाडौं- बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक