समाचार Archives - Page 3132 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

बिक्रमलाई पछाडी पार्दै प्रचण्ड ४ हजार मतले अगाडि

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पार्दै उनले अग्रता कायम गरेकान हुन् ।

प्रदीप ज्ञवालीले ७५ सय मतले चन्द्र भण्डारीलाई पछाडी पारे

गुल्मी– गुल्मी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले मतान्तर बढाएका छन् । पछिल्लो अपडेटअनुसार उनले ७५ सय ५ मतले अग्रता लिएका छन् । ज्ञवालीको २२ हजार ४ सय

नारायणकाजीको सांसद बन्ने सपाना अधुरो , डा. भट्टराई विजयी !

हिमाल पोस्ट /काठमाडौं २३  गोरखा २ बाट नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ७ हजार १७४ मतान्तरले विजयी भएका छन् । नारायणकाजी श्रेष्ठलाई पछी  पार्दै उनि विजयी भएका हुन् । यस संगै नारायणकाजीको

६ हजार मतले अगाडी छन सुवास नेम्वाङ

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ । एमालेका प्रतिनिधिसभा तर्फका उमेदवार सुवास नेम्वाङले १९ हजार २४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका

१३ हजार मतले अगाडी छन केपी ओली

काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । उनले २४ हजार ४६८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका डा. खगेन्द्र अधिकारीले

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं

काठमाडौं– काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्। निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र

गच्छदार ‘आउट’ हुने सम्भावना

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ । प्रतिनिधिसभा तर्फ एमालेकी उमेदवार भगवती चौधरीले ८ हजार ५९८ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उमेदवार विजयकुमार

लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैमा वाम गठबन्धन, देव गुरुङ फराकिलो मत अन्तरले विजयी

 लमजुङ /२३ मंसिर। लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन्

महोत्तरीमा माओवादीका उम्मेदवार तीन हजार मतले अगाडि

महोत्तरी/ मङ्सिर २३  महोत्तरीमा माओवादीका उम्मेदवार गिरिराजमणिले अग्रता बढाउदै लगेका छन् । करिब तीन हजार मतले उनी अगाडि छ्न । महोत्तरीको   अपडेट प्रतिनिधिसभा १  वाम, गिरिराजमणि पोख्रेल ८८१२ ससफो, लक्ष्मि

मतान्तर घटाउँदै बिश्वप्रकाश शर्मा

झापा– झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतगणनामा शर्माले कार्कीसँगको मतान्तर घटाएका छन् । कार्कीको

एमाले नेता रवीन्द्र अधिकारी कास्कीबाट विजयी

पोखरा/२३ मंसिर  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै

नारायणकाजी श्रेष्ठद्वारा हार स्वीकार, बाबुरामलाई दिए जितका लागि बधाई

 काठमाडौं /२३ मंसिर। नेकपा माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले हार स्वीकार गरेका छन् । साथै, उनले चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका