समाचार Archives - Page 3128 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

कसरी बन्छन् केन्द्र र प्रदेश सरकार ? जान्नुहोस

काठमाडौं ।। चुनावबाट प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी संघीय संसदमा जम्मा २ सय ७५ जना सांसद चुनिन्छन् । संघीय संसद अर्थात प्रतिनिधिसभाको अवधि पाँच बर्षको

जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरे:ओली

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन्।आज बालकोटस्थित आप्नै निवासमा अध्यक्ष ओलीलाई विजयको

वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि हो :प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा बुधबार आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको

काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने :नेपाल

काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको

चुनाव बिरोधि गतिबिधि गरेका सिके राउत छुटे

धनुषा– चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका सिके राउत बुधबार छुटेका छन् । उच्च अदालत जनकपुरको आदेशमा उनी छुटेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई चुनावको दिन

चन्द्र भण्डारीले भने : काँग्रेसलाई हेप्न खोजे वाम सरकारको आयु १८ महिना मात्र

बुटवल । बाम गठबन्धनलाई चुनौती दिंदै चन्द्र भण्डारीले बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम

चुनाव सकिए लगत्तै रमेश कुमार महत जुटे सामाजिक कार्यमा

कर्ण अधिकारी नुवाकोट। ककनी गाउँपालिका वडा नम्बर ७ स्याँगुले डाँडामा रहेको तामाङको घरमा सोमबार दिउँसो आगलागी भएको थियो।पीडित कान्छा तामाङको पीडालाई महसुस गर्दै नेपाली काँग्रेसका युवा नेता रमेश कुमार महतले

काँग्रेस समाप्त भएको छैन, गुटको अन्त्य हुन लागेको हो : शशांक कोइराला

चितवन- नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित

बाम एकतामा जनमोर्चा पनि आउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा केही जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको

समानुपातिकमा एमाले, कांग्रेस र माओवादीकै बर्चश्व

काठमाडौं । प्रतिनिधिसभामा अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता लिएको छ । बुधबार बिहान ११ बजेसम्म ५६ लाख ९ हजार ४९४ मत गनिसकिएको छ । जसमा एमालेले १९ लाख

समानुपातिकमा एमालेको नजिक काँग्रेस, नयाँ अपडेट

काठमाडौं । प्रतिनधिसिभाको समानुपातिकतर्फ नेकपा एमाले निकै अगाडि बढेको छ । एमालेको १८ लाख ९३ हजार २९० मत हुँदा काँग्रेसको १८ लाख ३ हजार ५४२ मत रहेको छ । तेस्रो

मकाउ लभ लिजर फिटनेश क्लबको तर्फबाट मृगौला पीडितलाई आर्थिक सहयोग !

कर्ण बहादुर अधिकारी मकाउ,चीन। विगत केही वर्ष देखि मकाउमा बिजनेश व्यापार गर्दै आएका समाज सेवी सागर अधिकारीले यस पटक पनि मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई मकाउ