समाचार Archives - Page 3124 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले

काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रुपमा लज्जास्पद हारमात्रै व्यहोरेन सरकारबाट बाहिरै बस्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । कांग्रेस अब प्रतिपक्षमा बस्ने पक्कापक्की भएको छ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले

काँग्रेस पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर एक नम्बरको पार्टी बनाउनुपर्छ :सिंह

काठमाडौ‌ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका  छन्  । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले

आँखा छोपेर रुदै बिष्ट कि आमाले भनिन,‘बाबु सधैँ तिम्रो गलामा माला भरिुएको देख्न पाउँ ‘

टोपलाल अर्याल/गुल्मी एमाले सचिव गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको बिहीबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान सुरु गरेका विष्टले निर्वाचित भएपछि विजयी सभा धुर्कोट

समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायम

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो विवरणअनुसार एमालेले २९ लाख ५७ हजार ५० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा बा ८८ प १९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६० वर्षीया आङ्गलामु शेर्पाको मृत्यु भएको छ। बिहीबार साँझ ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते शेर्पाको उपचार क्रममा काठमाडौं

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्। ठूलो दलको हैसियतमा ओली नै स्वाभाविक उम्मेदवार भएको प्रचण्डले बताउँदै

नेपाली सेनाले पायो राष्ट्रसंघीय पदक

राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक प्रदान गरेको छ । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत उक्त पदक दिइएको काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय कार्यालयले जनाएको

राष्ट्रपति अलमलमा: कानुनविदबीच कुरा बाझियो

राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश स्वीकृत गरेकी छैनन् । आजको नयाँ पत्रिकामा खबर छ

सरकार पहिले कि संसद: कांग्रेस र वाम गठबन्धनबीच विवाद

नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे सत्तारुढ कांग्रेस र वाम गठबन्धनबीच नयाँ विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको हो । आजको नयाँ

जोखिममा एटीएम

निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । एटीएमभित्र मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखि बढेको हो । हाल अधिकांश

राष्ट्रियसभा गठनमा किचलो किन ?

राष्ट्रियसभा निर्वाचन प्रणालीबारे नेपाली कांग्रेस र एमालेबीच विवाद चुलिएको छ । दुई दलबीच राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधिच्व कसरी बढी गराउोन भन्नेमा मतभेद देखिएको हो । एमाले र कांग्रेसको विवाद चर्किदैँ

चुनावबारे भारतको यस्तो छ धारणा

विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले उसपटक केही दिन ढिलो मात्रै चुनावको स्वागत गरेको छ । प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक