समाचार Archives - Page 3125 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

प्रतिनिधिसभामा पाँचवटा दल मात्रै ‘राष्ट्रिय’ पार्टी

प्रतिनिधिसभामा पाँचवटा दलले मात्रै राष्ट्रिय पार्टीका रूपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिकतर्फको मतगणना सकिएको छैन । बिहीबार राति १०:३० बजेसम्म ८५९४३७१ मत गणना भएको छ ।

अन्तिम परिणाम घोषणा गर्न संवैधानिक अड्चन

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि

देजाभु क्लब प्रकरण : सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ

निर्वाचनमा किन पछि परे महिला ?

प्रमुख दलले सकेसम्म महिलालाई प्रत्यक्षमा मौका दिनै चाहेनन् । टिकट दिइएका थोरैमध्ये पनि जित्ने असाध्यै कम छन् । धेरैजसोले जमानतै जोगाउन सकेनन् । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व

सिलवाललाई कारबाही गर्न सर्वोच्चको यस्तो आदेश

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकन किर्ते कागजात पेस गरेकाले अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चले बिहीबार पूर्णपाठको फैसला

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक

ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल कलेज, अस्पतालदेखि ठुला सपिङ मल होटल सिेनमा

भारत भन्छ – नयाँ सरकारसँग काम गर्न आतुर छौं

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ । विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘पहिलो प्रतिनिधिसभा र प्रदेशसभा

६ वर्षको बच्चाको आम्दानी १ अर्ब बढी

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ? तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन्

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन जलेर नष्ट भएको छ

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्। प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले मधेसको

नवराज सिलवाललाई सर्वोच्च अदालतद्वारा कारवाही गर्न आदेश

नेकपा एमालेका नव निर्वाचित सांसद तथा तत्कालिन प्रहरी नायव महानिरीक्षक  नवराज सिलवाललाई सर्वोच्च अदालतले कारवाही गर्न आदेश दिएको छ। सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न हामीहरु तयार छौ -कांग्रेस नेता

 काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न आफूहरु तयार रहेको बताएका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए परिवर्तनका उपलब्धिहरु सबै