समाचार Archives - Page 3122 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न

ओम प्रकाश बानियाँ दोहा, कतार गैह्र आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषदले आफ्नो १५ औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । सोही कार्यक्रममा नयाँ कार्य समितिको १०० दिनको प्रतिवेदन

दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न

ओम प्रकाश बानियाँ महेन्द्रनगर कंचनपुर- दारी ग्याङको चौथो विशेष बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाराम भट्टको अध्यक्षता बसेको उक्त भेलाले विभिन्न महत्त्वपूर्ण निणय पारित गरेको छ ।

जोशीला युवा क्लब द्वारा १ दिने स्वास्थ्य शिविर सम्पन्न।

नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं ४ को हल्देकालिकामा जोशिला युवा क्लबको आयोजनामा सञ्चालित एकदिने मुटुरोग विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ।उक्त शिविरको समापनको क्रममा नेपाली काँग्रेसका युवा नेता एवं

कृष्ण गैरेको अध्यक्षतामा अस्ट्रेलियामा रुपन्देही सामाजिक सञ्जालको नयाँ कार्यसमिति चयन !

ऑस्ट्रेलिया ।  नेपाल ५ नम्बर प्रदेशको  रुपन्देही घरभई  विभिन्न कार्यले  अस्ट्रेलियामा  बसोबास गर्दै आएका  नेपालीहरुद्वारा  सञ्चालित संस्था रुपन्देही सामाजिक सञ्जालले कृष्ण गैरेको नेतृत्व नँया कार्यक्रमसमिति चयन गरेको छ । सन् २०१५

५० प्रतिशत शुल्क घट्ने गरी पाणिनीको ताला खुल्यो

सन्धिखर्क, १ पुस ।  पाणिनि क्याम्पसमा लागेको ताला शनिबार बेलुका खुलेको छ । विहिबार लागेको ताला शनिबार क्याम्पस र स्ववियुको बैठक बसी समस्याको समाधान गरी ताला खुलेको छ । क्याम्पस

मेडिकल लिटेरेचर मेला सम्पन्न

पुष १, काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो । डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा

किन भन्यो वाईसिएलले ओलीलाई मुख समाल्न ?

काठमाडौं । माओवादीको भातृ संगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा उर्फ दीपशीखाले एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बोल्न खबरदारी गरेका छन् । चुनावी जितपछि बादशाह बनेका ओलीलाई माओवादी पार्टीको यो

ब्राह्मण समाजको वार्षिकउत्सबमा बुटवलमा सहयोग

बुटवल, १ पौष । समाजिक सञ्जाल फेसबुक पेज ब्राह्मण समाजको पहिलो वार्षिकोत्सवको अवसरमा रुपन्देही कार्यसमितिले सहयोग प्रदान गरेको छ । रुपन्देही कार्य समिति रुपन्देहीको आयोजनामा बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग

एक्सेस एजुकेसन आजदेखि बुटवलमा

बुटवल, १ पौष । काठमाण्डौमा लामो समय देखि कन्सटेन्सीको कार्य गर्दै आएको एक्सेस एजुकेशन नेटवर्कको फ्रेन्चाई एप्पल एजुकेशन नेटकवको शाखा बुटवल मिलनचाेकमा शुभारम्भ भएको छ । शनिवार एक कार्यक्रमको आयोजना

प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति भएको थियो :गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छन् । बीबीसी नेपाली सेवासँग शुक्रबार

तारको पासो, छैन सरकारलाई चासो

काठमाडौं – राजधानीको त्रिपुरेश्वरमा भुइँसम्म लत्रेको टेलिफो, इन्टरनेट र केबल टेलिभिजनका तारहरु लत्रिएका छन् । उपत्यकाका विभिन्न क्षेत्रका सडकमा यसैगरी तार लत्रिरहेका भेटिए पनि सरकारी निकायले चासो देखाउने गरेका छैनन

यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची, यस्तो छ कारण

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण