समाचार Archives - Page 3121 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

१० लाख भोट समानुपातिकमा खेर गयो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्र्तगत समानुपातिकतर्फ करिव १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त यो मत खेर गएको हो

देउवामाथि ओली र प्रचण्डले गरे १५ हमला

काठमाडौं– चुनावमा शानदार जित निकालेपछि आज बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र

ओली र प्रचण्डको भनाई बाझियो, अब के हुन्छ ?

काठमाडौँ । अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डको भनाई बाझिएको छ । पत्रकार सम्मेलन भैरहंदा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दुई नेताको भनाई बाझिएको हो ।

मलाई प्रधानमन्त्री हुने कुनै लोभ छैन :प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू यसअघि प्रधानमन्त्री

वाम गठबन्धनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवालाई यस्तो चेतावनी (पूर्ण पाठसहित)

काठमाडौँ, २ पुस । वाम गठबन्धनले संविधानको गलत व्यख्या नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका शीर्ष नेताले देउवा नेतृत्वको सरकारले नयाँ सरकार

चुनाब हारेर के भो र ? जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल

दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्। गृहजिल्ला तनहुँ पुगेका पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न

ओम प्रकाश बानियाँ दोहा, कतार गैह्र आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषदले आफ्नो १५ औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । सोही कार्यक्रममा नयाँ कार्य समितिको १०० दिनको प्रतिवेदन

दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न

ओम प्रकाश बानियाँ महेन्द्रनगर कंचनपुर- दारी ग्याङको चौथो विशेष बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाराम भट्टको अध्यक्षता बसेको उक्त भेलाले विभिन्न महत्त्वपूर्ण निणय पारित गरेको छ ।

जोशीला युवा क्लब द्वारा १ दिने स्वास्थ्य शिविर सम्पन्न।

नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं ४ को हल्देकालिकामा जोशिला युवा क्लबको आयोजनामा सञ्चालित एकदिने मुटुरोग विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ।उक्त शिविरको समापनको क्रममा नेपाली काँग्रेसका युवा नेता एवं

कृष्ण गैरेको अध्यक्षतामा अस्ट्रेलियामा रुपन्देही सामाजिक सञ्जालको नयाँ कार्यसमिति चयन !

ऑस्ट्रेलिया ।  नेपाल ५ नम्बर प्रदेशको  रुपन्देही घरभई  विभिन्न कार्यले  अस्ट्रेलियामा  बसोबास गर्दै आएका  नेपालीहरुद्वारा  सञ्चालित संस्था रुपन्देही सामाजिक सञ्जालले कृष्ण गैरेको नेतृत्व नँया कार्यक्रमसमिति चयन गरेको छ । सन् २०१५

५० प्रतिशत शुल्क घट्ने गरी पाणिनीको ताला खुल्यो

सन्धिखर्क, १ पुस ।  पाणिनि क्याम्पसमा लागेको ताला शनिबार बेलुका खुलेको छ । विहिबार लागेको ताला शनिबार क्याम्पस र स्ववियुको बैठक बसी समस्याको समाधान गरी ताला खुलेको छ । क्याम्पस

मेडिकल लिटेरेचर मेला सम्पन्न

पुष १, काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो । डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा