समाचार Archives - Page 3119 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

संसद पुनर्संरचना गर्न अर्थले किन दिएन पैसा ?

अर्थ मन्त्रालयले संघीय संसद् पुनर्संरचना गर्न आवश्यक रकम निकासा नगरेपछि सचिवालयले आफ्नै बजेटबाट काम अघि बढाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा हल पुनर्संरचनाका लागि सचिवालयले सरकारसँग तीन करोड ५०

चिनियाँ राष्ट्रपति कहिले आउँदैछन् नेपाल भ्रमणमा ?

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक

चुनावपछि नेताहरू काठमाडौं, युवा काम खोज्न भारत

अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि

माओवादीको निष्कर्ष: सरकार गठनअघि एकताको खाका

प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोड्न दाहाललाई पार्टीभित्रबाट दबाब एकतालाई बढी प्राथमिकता दिएर जानुपर्छ, जनमत पनि त्यहीअनुसार आएको छ’ माओवादी केन्द्रले नयाँ सरकार गठनअघि एमालेसित पार्टी एकताको खाका तयार गर्नुपर्ने

२३ दिनदेखि लेखापाल बेपत्ता

पूर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय विराटनगरबाट काजमा खटिएका लेखापाल कुलबहादुर थापा २३ दिनदेखि बेपत्ता भएका छन् । निर्देशनालयबाट मंसिर ६ मा जिल्ला हुलाक कार्यालय उदयपुर र सप्तरीको भ्रमणमा गएका थापा ९

समानुपातिकको परिणामः चुपचाप आयोग

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना सकिएको छ, तर आयोगले त्यसको औपाचरिक घोषणा गर्न सकेको छैन । निर्वाचन र गणना अवधिमा दिनदिनै विज्ञप्तिमार्फत जानकारी दिँदै आएको निर्वाचन आयोग समानुपातिकतर्फको परिणामबारे

बैंकको रकम हिनामिना: सेनाका सहायक रथी डा. रमेश मुछिए

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी

कांग्रेसको निस्कर्ष : अध्यादेश ‘होल्ड’ राख्नु ‘असंवैधानिक’

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ ।

बुटवलबाट गुल्मीकी ‘कुमारी’ बेपत्ता ,भारत आएको आशंका !

देबेन्द्र केसी, नयाँ दिल्ली भनिन्छ नेपाल देवी देवताहरुको मुलुक हो। हिन्दु धर्ममा सबै देवी देवताहरु लाई मृत देखाईए पनि देवी “कुमारी”लाई जीवित देवी मानिन्छ र हरेक वर्ष काठमाडौँ मा ३२लक्षणले

मकाउमा ५०७७ औँ यलेदोंग उधौली साकेला पर्व भव्यताका साथ सम्पन्न।

कर्ण अधिकारी मकाउ,चीन। चीनको स्वशाशित क्षेत्र मकाउमा नेपालको मौलिक धर्म, रीति रीवाज र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ भन्दै मकाउमा रहेको राईहरूको जातीय संस्था किराँत राई यायोख्या मकाउले ताईपा हाक्सा बिच

प्रचण्डलाई प्रधानमन्त्री बन्न काँग्रेसको अफर !

काठमाडौं । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । सरकार गठनभन्दा अघि नै पार्टी

तेस्रो मुलुक लैजाने क्रममा नेपाली महिलाको उद्धार

नयाँ दिल्ली- भारतको राजधानी दिल्ली हुँदै तेस्रो मुलुक पुर्याइन लागेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था किङ्गडोम इनभेष्टमेन्ट नेपाल र दिल्ली महिला आयोगबीच मिलेर काम