समाचार Archives - Page 3081 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

स्थानीय तहमा न्यायिक अधिकारः कानुनविनाका ‘न्यायाधीश’

देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा छोरीविचको जग्गा विवादसम्बन्धी मुद्धा आयो । यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा

एमाले-माओवादी एकताको दुरी बढ्दै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ । पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजन समितिको बैठक बस्न सकेको छैन

हत्याको विरोधमा भोली देखि युवा संघको अनिश्चितकालीन रुपन्देही बन्द !(विज्ञप्ति सहित )

आचार्य प्रदीप /बुटवल रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि बुटवल तनावग्रस्त भएको  छ । हत्यारालाइ कारबाहीको माग गर्दै युवा संघले बिज्ञप्ती जारी गरेर भोली देखि अनिश्चितकालको

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने: प्रवक्ता बराल

काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता बरालले अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको

प्रदेश प्रमुख र राजधानी अझै अन्योल ,राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री

छोराको कुटाईबाट बाबु मारिए,आमा घाइते

प्युठान– पारिवारिक झगडाको क्रममा छोराको कुटाईबाट प्यूठानमा बाबु मारिएका छन् भने आमा घाइते भएकी छिन्। प्युठानको सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० वर्षीय मोहनलाल खाम्चाले आमा–बुबालाई कुटेका हुन्। कुटपिटबाट गम्भीर भएका

दाङमा आइतबारदेखि हवाईसेवा पुनः सञ्चालन

तुलसीपुर, दाङ – लामो समयदेखि अवरुद्ध भएको दाङको हवाईसेवा पुनः सञ्चालन हुने भएको छ। आउँदो आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान भर्ने सहमति जनाएपछि हवाईसेवा सञ्चालन हुने

हत्याबिरुद्ध बुटवल बन्द, भाेली रुपन्देही बन्द

अाचार्य प्रदीप बुटवल । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको छ ।तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले

उखु खेती तर्फ किसनाको आकर्षण बढ्दो

पाल्पा । जिल्लाको रामपुर, गण्डकी र बेशी क्षेत्र लगायतका स्थानहरुमा उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ । पहिले पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर खुदोको

धमाधम बन्दै आगलागी क्षेत्रमा घरहरु

गुल्मी । बनमा लागेको आगो गाउँमा पसेर पुरै खरानी भएको जिल्लाको दजाकोट गाउँका घरहरु धमाधम निमार्ण भएका छन । २०७३ वैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका बडागाउँ दजाकोट गाउँमा आगलागीवाट

अरनीको दिवसमा राष्ट्रिय ललितकला कार्यशाला हुने

रुपन्देही । अरनीको दिवसको अवसर पारेर रुपन्देहीमा राष्ट्रिय ललितकला कार्यशाला २०७४ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा नेपाल कर्मिशियल आर्टिष्ट संघ रुपन्देही र अरनीको स्मृति प्रतिष्ठान रुपन्देहीको आयोजनामा पुस

होटल माउन्टेनबाट छ जोडी पक्राउ

भरतपुर । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ । भरतपुरको केन्द्रिय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापा मारी प्रहरीले आपत्तीजनक अवस्थामा ६ जोडी यूवा–युवतीहरुलाई होटल कोठाबाट