हत्याको विरोधमा भोली देखि युवा संघको अनिश्चितकालीन रुपन्देही बन्द !(विज्ञप्ति सहित ) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हत्याको विरोधमा भोली देखि युवा संघको अनिश्चितकालीन रुपन्देही बन्द !(विज्ञप्ति सहित )



आचार्य प्रदीप /बुटवल

रुपन्देहीको देवदह नगरपालिकामा फर्निचर व्यवसायी बलु पौडेलको गोली हानी हत्या भएपछि बुटवल तनावग्रस्त भएको  छ ।

हत्यारालाइ कारबाहीको माग गर्दै युवा संघले बिज्ञप्ती जारी गरेर भोली देखि अनिश्चितकालको लागी बन्दको आव्हान गरेको हो  ।

हेरौँ बिज्ञप्ती