समाचार Archives - Page 3077 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हजारौं बैंक छन् तर पैसा दिन सक्दैनन

मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ। पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको

जनताको करमा ‘हाइप्रोफाइल लुट’-५ अर्ब बाँडियो

काठमाडौं–०६३ देखि हालसम्म सरकारले आर्थिक सहायताका नाममा करिव ५ अर्व रुपैयाँ तजविजी आधारमा बाँडेको पाइएको छ । आजको नेपाल साप्ताहिकले यस्ता भाग्यमानी नेताको नामसहित समाचार छापेको छ । यो मंसिरसम्मको

ओली–दाहाल भेटले कति गाँठा फुके ?

–सोमबार दुई दलका आन्तरिक छलफल –मंगलबार एकता संयोजन समितिको बैठक बस्ने एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल

जो आमाको छातीमा टाँसिएर हरेक दिन सिंहदरबार पुग्छन्

सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । तयसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै

कर्णालीले माइनस ८ डिग्री जाडो कसरी छल्छ ?

शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर माइनस ८र१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका

अवैध गर्भपतनको औषधि बिगबिगी: न बेच्नेलाई मतलव न खानेलाई !

राजधानीका अस्पताल वरिपरिकै फार्मेसीमा यस्ता अवैध औषधि छ्याप्छ्याप्ती पाइन्छन्। सुरक्षित गर्भपतनको कानुनी प्रावधानअनुसार यस्ता औषधिको कारोबार गर्नेले सुरक्षित गर्भपतन अंकित बोर्ड र प्रमाणपत्र देखिने गरी राख्नुपर्छ। विशेषज्ञको सल्लाह र निगरानीमा

रुपन्देही बन्द फिर्ता

बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइवार बेलुकीबाट फिर्ता भएको छ । नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल

प्रचण्ड-ओली भेट, महत्वपुर्ण तीन निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा करिब डेढ घन्टा लामो छलफलमा तीनवटा ठोस

प्रचण्ड र ओलीको वार्तामा के भयो ?

काठमाडौं– लामो समयदेखि रोकिएको प्रचण्ड ओली भेटवार्ता आइतबार भएको छ । बालकोटस्थित ओली निवासमा भएको भेटमा लामो समय ओली र प्रचण्ड विच वान टु वान वार्ता भएको थियो ।  नेकपा एमालेका अध्यक्ष केपी

यसकारण लम्बियो पार्टी एकता

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई

युवा सङ्घ रुपन्देहीले आज बाट २४ घण्टा बन्द गर्ने

हत्याको विरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्द अझै फिर्ता भएको छैन । हिजो एक दिनको लागि टाढाबाट यात्रा गरेर आएका यात्रु/जनता लाई अलप्रत्र नपर्ने गरी साँझ ८ बजेदेखि बिहान ४

प्रधानमन्त्री देउवा पत्नी आरजुले १ अर्ब घुस लिएको खुलासा

काठमाडौं ।।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेको पाइएको छ । विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना