युवा सङ्घ रुपन्देहीले आज बाट २४ घण्टा बन्द गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युवा सङ्घ रुपन्देहीले आज बाट २४ घण्टा बन्द गर्ने



हत्याको विरोधमा आह्वान गरिएको रुपन्देही जिल्ला बन्द अझै फिर्ता भएको छैन । हिजो एक दिनको लागि टाढाबाट यात्रा गरेर आएका यात्रु/जनता लाई अलप्रत्र नपर्ने गरी साँझ ८ बजेदेखि बिहान ४ बजे सम्म मात्र बन्द खुलेको र आज बाट २४ घण्टा बन्द हुने रहने युवा सङ्घ रुपन्देहीका अध्यक्ष नकुल शाहीले बताए ।

अपराधीलाई पक्राउ नगर्दासम्म शव नउठाइने देवदहबासीले अडान लिएका छन् ।

अभियुक्तलाई तत्काल कारबाही र मृतक तिवारी र पौडेलललाई सहिद घोषणा गर्नुपर्ने माग राखिएको छ । गत वर्ष हत्या भएका तिवारीलाई सहिद घोषणा गर्ने सहमति कार्यान्वयन नभएको भन्दै कुरा उठाइएको छ ।