प्रेमीको घरमा पसेर हातपात गर्ने विमला वलीको मन्त्री
काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। उनले राजीनामा स्वीकृत भइसकेकाे माओवादी केन्द्रका नेता सुदर्शन बरालले थाहाखबरलाई












