समाचार Archives - Page 3054 of 3422 - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

देउवालार्इ अाफ्नै मन्त्रीले थर्काए

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर रुष्ट छन् । बुधबार हिजो मात्रै सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको

दीपायलको ट्राफिक प्रहरी पोस्टमा प्रदर्शनकारीले आगो लगाए

डोटी ।  काङ्ग्रेस नेतृत्वको सरकारले ७ नं  प्रदेशको अस्थायी मुकाम धनगढी तोके लगत्तै राजधानी दीपायलमा हुनुपर्ने माग गर्दै आन्दोलन गरेका प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन्

हिमानी र ओली एउटै फ्लाइटमा: कुरो के हो ?

काठमाडौं । राजसंस्थालाई कुनै न कुनै स्पेश दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका समाचार सार्वजनिक भइरहँदा अफवाह भनेर हिंड्ने एमालेका केही नेतालाई झुठ बोल्न जे कुराले पनि

धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटा । सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई बनाएपछि थप आक्रोश बनेको धनकुटा तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको

अस्थायी राजधानी रुपन्देही तोकिएपछी ५ नम्बर प्रदेश अस्तव्यस्त

जिएन पाण्डे ,कपिलवस्तु । हिजो बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछी विभिन्न ठाउँमा दिपावली मनाउने र त्यसको बिरोधमा आन्दोलन भइरहेका छन यसै क्रममा

झोलामा राखेर फालिएको अवस्थामा शिशु जीवितै फेला

काठमाडौं ।। राजधानीको चाबहिलमा एक नवजात शिशु फेला परेको छ । झोलामा पोको पारेर फालेको अवस्थामा प्रहरीले बिहीबार बिहान शिशु फेला पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा

अस्थायी राजधानी तोकेसङ्गै विभिन्न ठाउँमा जनजीवन कष्टकर बन्दै 

धनकुटा, पर्सा, दाङ र दिपायलमा बन्द आह्वान, जनजीवन कष्टकर बन्दै काठमाडौं  ।।  सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै कतिपय जिल्लामा तनाव सुरु भएको छ । मन्त्रिपरिषद्को निर्णयलगत्तै राजधानी घोषणा भएका कतिपय शहरमा खुशीयाली

सुखडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते

हिमाल पोस्ट  सुखड, कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित  घोडाघोडी नगरपालीका -१ सुखडको डोडा नदीको पुल नजिक बुधबार राती ट्रक र  मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ

बस र ट्रिपर ठाेक्किएर दुर्घटना, १२ जना घाइते

झापा, झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बिहीबार बिहान सडक दुर्घटना भएकाे छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६४४ नम्बरकाे यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना७ख ७१९६ नम्बरकाे ट्रिपर ठाेक्किएर

प्रदेश राजधानी माग गर्दै अझदेखि कपिलवस्तु बन्द

कमल बन्जाडे/कपिलवस्तु नेपाल सरकारबाट बुधवार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा विरोध भएको छ । प्रदेश नं. ५ अन्तर्गतको कपिलवस्तुमा पनि युवा सङ्घर्ष समितले राजधानी प्रदेश राजधानी माग गर्दै हिजो साँझ

चर्कियो आन्दोलन :आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ ।  नयाँ पत्रिकामा खबर छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको

मनाङेलाई जेल सजाय सर्बोच्चले सुनाएको छैन

सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । आजको नेपाल समाचारपत्रमा खबर छ