समाचार Archives - Page 3045 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मुख्यसचिव तनावमा

मन्त्रीहरूले दिनहुँ मन्त्रिपरिषद् कार्यालयमा ठाडो प्रस्ताव ल्याउँदै स्वीकृत गर्न दबाब दिन थालेपछि मुख्यसचिव लोकदर्शन रेग्मी तनावमा पर्न थालेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा भएका अधिकांश निर्णय पनि मन्त्रीको ठाडो प्रस्तावमै आएका

भारत र चीनलाई उछिन्दै नेपाल २२ औँ स्थानमा

नेपालले ‘समावेशी विकास सुचकांक २०१८’ मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ । यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले

दिपक मनाङे जेल जाँदा चक्रे मिलनले पाए सफाई

अवैध सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले लगाएको मुद्दामा विशेष अदालतले ‘गुण्डा नाइके’ चक्रे मिलनलाई सफाई दिएको छ। विभागले उनी विरुद्ध ४ वर्ष अघि  ८ करोड अवैध सम्पत्ति जोडेको अभियोग

प्रहरीमा ३० बर्षे खतरनाक खेल

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० बर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी

बृद्व भत्तालाई अब ७० वर्ष कुर्नु पर्दैन

सरकारले ६५ बर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले ७० बर्षको उमेरहद घटाएर ६५ बर्षमा झार्दै यो निर्णय गरेको हो ।

राष्ट्रियसभामा १७ उम्मेदवार निर्विरोध निर्वाचित

राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी

विप्लव माओवादीले संसदीय व्यवस्था र भ्रस्टाचार विरुद्व आन्दोलन चर्काउने

काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्था विरुद्ध भण्डाफोर तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको हालै बसेको बैठकले राष्ट्रियता र भ्रस्टाचार विरुद्धको आन्दोलन पनि

पाँच वर्षे बालकको आन्द्रामा क्यान्सर, सहयोगको अपिल

धनगढी । कैलालीकोे अति दुर्गम गाउँपालिका मोहन्याल वडा नम्मर ७ कुईने बस्ने माझी दम्पती बिरेन्द्र माझी र दीपिका माझीको परिवारमा पहिलो बच्चा छोरा भए पछि गाउँ घरमा खुसीयाली छाएको थियोे

२२ किलो चरेस सहित एक जना पक्राउ

बझाङ ।। बझाङ प्रहरीले झण्डै २२ किलो लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरकिो टोलीले दुर्गाथली गाउँपालिका–६ बस्ने ३० वर्षीय कलक जाग्रीलाई २१ किलो ८०० ग्राम

लम्की जेसिजको १८ औं पद स्थापना कार्यक्रम सम्पन्न

लिला जंग शाही ठकुरि लम्की ,कैलाली ।। कैलालीको लम्किमा , लम्की जेसीज को १८ औं पद स्थापना र लम्की लेडि जेसीज को चौधौं पद स्थापना कार्य बुधबार संयुक्त रुपमा सम्पन्न भएको

नेटवर्किङ ठगि गिरोह पक्राउ, ५ जना सार्वजनिक

बुटवल । नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै

चितुवाको छाला र हड्डीसहित कैलालीमा एकजना पक्राउ

कैलाली ।।  कैलालीको लम्कीबाट प्रहरीले ३ थान चितुवाको छाला र ३ किलोभन्दा बढी हड्डीसहित एक जनालाई पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले विषेश सूचनाको आधारमा आज दिउँसो कालीकोट