विप्लव माओवादीले संसदीय व्यवस्था र भ्रस्टाचार विरुद्व आन्दोलन
काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको संसदीय व्यवस्था विरुद्ध भण्डाफोर तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको हालै बसेको बैठकले राष्ट्रियता र भ्रस्टाचार विरुद्धको आन्दोलन पनि












